अविरल वर्षाका कारण धनगढीमा २ हजार घर डुबानमा, सयौंलाई सुरक्षित स्थानमा सारियो
टुरिजमफेस काठमाडौं । आइतबारदेखिको अविरल वर्षाका कारण धनगढीमा २ हजार घर डुबानमा परेका छन् । जलसतह लगातार बढ्न थालेपछि सयौं परिवारलाई सुरक्षित स्थानमा सारिएको स्थानीय डम्मर रावलले जानकारी दिए । […]
