सडक स्तरोन्नतिले फेरिँदै सुदूरपश्चिमको आर्थिक राजधानी धनगढीको स्वरूप
टुरिजमफेस कैलाली । पछिल्ला वर्षमा सडक पूर्वाधार स्तरोन्नति हुँदा धनगढी सहरको स्वरूप फेरिन थालेको छ ।सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका मुख्य र शाखा सडक स्तरोन्नति पूरा हुने चरणमा छ । […]
