गोसाईंकुण्डमा स्नान् गर्न गएका दुई जना पर्यटकको कुण्डमा डुबेर मृत्यु
काठमाडौँ । रसुवाको गोसाइँकुण्डमा डुबेका दुई जना युवाको शव भेटिएको छ । स्थानीय र नेपाली सेनाको सहयोगमा कुण्डबाट शव निकालिएको रसुवा प्रहरीले जानकारी दिएको छ । आइतबार स्नान गर्ने क्रममा […]
