वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ विजयी, गेलाल पराजित
टुरिजमफेस काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ विजयए भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा मुख्य प्रतिस्पर्धी नरेश गेलालाई हराउँदै गुरुङ विजयी भए । गुरुङले […]