श्रम मन्त्रालयको सय दिनः गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालनमा सहजीकरणसँगै श्रम स्वीकृतिका काम सुरु हुँदै
टुरिजमफेस काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुरा हुँदैछ । यस अवधिमा मन्त्रालयले सेवा प्रवाहमा सहजीकरण, सामाजिक सुरक्षा र वैदेशिक रोजगार […]