बन्द भएको साढे ३ महिनापछि सुरु भयो रेसुङ्गा विमानस्थलमा उडान, अब नियमित होला ?
टुरिजमफेस गुल्मी । बन्द भएको साढे तीन महिनापछि पुनः रेसुङ्गा विमानस्थलबाट उडान सुरु भएको छ । गत पुस ४ गतेदेखि उडान हुन नसकेको विमानस्थलबाट उडान सुरु गरिएको स्टेशन प्रमुख सुमन […]