स्याउ टिप्न मुस्ताङका बगैँचामा पुग्न थाले व्यापारी (फोटोसहित)

टुरिजमफेस
मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँका किसान निरज तुलाचनको आइ.पी.एम. एप्पल फार्ममा लटरम्म फलेको टिप्ने बेला भएको स्याउ ।
उनको बगैँचामा उच्च घनत्वमा उत्पादन हुने गाला, फुजी, किङरड जातका स्याउ यतिबेला व्यापारीले बगैँचा मै प्रतिकेजी रु २५० तिरेर किन्ने गरेका छन् ।
तस्बिर : रासस