लगातारको हिमपातले मनाङ र मुस्ताङको जनजीवन प्रभावित (फोटोसहित)
टुरिजमफेस
आइतबार साँझदेखि परेको भारी हिमपातले मनाङको माथिल्लो भेगका याकचौरी हिमपातको चपेटामा परेका छन् ।
यतिखेर लेकका खर्कमा पुग्नुपर्ने भएपनि हिमपातका कारण गाउँछेउमै राखिको छ । निरन्तर परेको हिमपातले मनाङ ङिस्याङ गाउँपालिकाका सबै क्षेत्रमा रहेका चौरीगोठ हिउँले भरिएका छन् ।

त्यस्तै, मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ स्थित लोमान्थाङ क्षेत्रमा परेको हिमपात । शनिबारदेखि लगातार परेको हिमपातले त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

तस्बिर : रासस
