सुकुमबासी बस्ती खाली गर्न डोजर चल्यो, बस्तीबाट सामान सार्न हतारोमा सुकुमबासी (फोटोफिचर)
काठमाडौँस्थित थापाथलीको सुकुमबासी बस्ती क्षेत्रमा बस्ती खाली गर्न शनिबार डाेजर लगाइँदै । आज सुकुमबासी बस्ती खाली गर्न समयसीमा दिइएकाे थियाे । तस्बिर : रासस
टुरिजमफेस
काठमाडौं । काठमाडौँस्थित थापाथलीको सुकुमबासी बस्ती क्षेत्रमा बस्ती खाली गर्न शनिबार डोजर लगाउन सुरु गरिएको छ।

आज सुकुमबासी बस्ती खाली गर्न समयसीमा दिइएको थियो ।

बस्तीका सुकुमबासीहरू शनिबार बिहानैदेखि सामान बाहिर लैजान तयारी गरिरहेका छन्।

आज बस्ती खाली गर्नुपर्ने समयसीमाका बीच उनीहरूले बस्तीबाट सामान बाहिर लगेका हुन् ।

तस्बिर : रासस
काठमाडौँस्थित थापाथलीको सुकुमबासी बस्ती क्षेत्रमा बस्ती खाली गर्न शनिबार डाेजर लगाइँदै । आज सुकुमबासी बस्ती खाली गर्न समयसीमा दिइएकाे थियाे । तस्बिर : रासस