नेपालबाट बंगलादेशमा विद्युत् बिक्रीको त्रिदेशिय सम्झौता, १० वर्षमा १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य
काठमाडौ । नेपालले भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिदेशीय सम्झौता गरेको छ। यो सँगै नेपाल आगामी १० वर्षमा भारत र बंगलादेशमा गरी १५ हजार मेगावाट विद्युत निर्यात […]
