टीकाधारा क्षेत्र आन्तरिक पर्यटकका लागि आकर्षण बढ्दै (फोटो)

बागलुङको बुकीपाटन क्षेत्रमा पर्ने टीकाधारा क्षेत्र । तस्बिरः रासस
टुरिजमफेस
बागलुङको बुकीपाटन क्षेत्रमा पर्ने टीकाधारा क्षेत्र । समुद्री सतहदेखि चार हजार २०० मिटरको उचाइमा बनाइएको टीकाधारामा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढेको छ । तस्बिरः रासस
बागलुङको बुकीपाटन क्षेत्रमा पर्ने टीकाधारा क्षेत्र । तस्बिरः रासस