वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न मेघौलीमा ‘सफारी मार्ट’ सुरु
टुरिजमफेस चितवन । नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी मार्ट’को औपचारिक सुरुआत गरेको छ । नेपाल पर्यटन बोर्ड, स्थानीय सरकार तथा पर्यटन व्यवसायीहरूको सहकार्यमा आयोजना गरिएको पहिलो ‘वाइल्ड […]
