पर्यटकीय सिजनमै किन सेवा बन्द गर्ने अवस्थामा पुग्यो होटल हायात ?
टुरिजमफेस काठमाडौं । पाँचतारे होटल हायात रिजेन्सीले सेवा बन्द गरेपछि चौतर्फी चासो बढेको छ । हायातले विज्ञप्ति जारी गर्दै भदौ २४ गतेको प्रदर्शनमा तोडफोड भएकाले सेवा बन्द गर्नुपरेको बताएको छ । […]
