अब चीन, श्रीलंका र बंगलादेशका पर्यटक नेपाल आउँदा पनि नगद बोक्नु नपर्ने !
काठमाडौं । नेपाल राष्ट्र बैंकले चीन, श्रीलंका र बंगलादेश लगायतका देशका पर्यटक नेपाल आउँदा नगद बोक्नु नपर्ने व्यवस्था गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले चीनको अलिपे, श्रीलंकाको लंकापे लगायतसँग […]
