काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह, कृषि, ऊर्जा, पर्यटन र वैदेशिक रोजगारीमा सहकार्य
काठमाडौँ । सरकारले खाडी मुलुक ओमान सरकारसँग काठमाडौँमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गरेकी हुन् […]