बुढानिलकण्ठमा दुई अर्बमा बनिरहेको क्लासिक रिसोर्टसँग साझेदारी गर्दै ‘रोयल ट्युलिप’ नेपाल प्रवेश
८ असोज काठमाडौं । विश्वको प्रसिद्ध लूव्र होटल्स समूहको लक्जरी ब्रान्ड रॉयल ट्युलिपले काठमाडौंमा लक्जरी रिसोर्ट सञ्चालन गर्ने भएको छ । एक अर्ब ८० करोड लगानीमा निर्माण हुन लागेको क्लासिक […]
