दुबईमा नेपालको पर्यटन सम्भावना र गन्तव्यको प्रदर्शन
टुरिजमफेस काठमाडौं । नेपाल पर्यटन बोर्डले संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न ’अरबियन ट्राभल मार्केट (एटिएम) २०२५’ मा सहभागिता जनाउँदै नेपालको विविध पर्यटन गन्तव्य र सम्भावनाहरू प्रदर्शन गरेको छ । अन्तर्राष्ट्रिय […]