पर्यटकीय जिल्ला मुस्ताङमा बहुवर्षीय ठेक्का लगाएको सडक योजना नै वार्षिक कार्यक्रमबाट हटाइयो
म्याग्दी । गण्डकी प्रदेश सरकारले मुस्ताङमा स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाएको योजना नै वार्षिक कार्यक्रमबाट हटाइएपछि समस्या भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको सिफारिसमा आर्थिक […]
