आहा ! चन्द्रागिरि

आकाश खुलेको बिहान काठमाडौंको प्रमुख पर्यटकीय स्थल चन्द्रागिरि र तलपट्टि मातातीर्थ, गुर्जुधारा, सतुङ्गल, मच्छेगाउँ, विष्णुदेवी, बलम्बु, थानकोट, चेकपोष्टलगायतको बस्ती । पछिल्लो समयमा नेपालमा आउने विशिष्ट पाहुनालाई सत्कार गर्ने प्रमुख पर्यटकीय गन्तव्यको रूपमा चन्द्रागिरि हिल्स बनिरहेको छ । तस्विरः रुद्र खड्का/टुरिजमफेस