अफ सिजनमा पनि अन्नपूर्ण पदमार्गमा पर्यटकको चाप
टुरिजमफेस
काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा ११ स्थित विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा आन्तरिक तथा वाह्य पर्यटक । वैशाख र जेठ अन्नपूर्ण आधार शिविर आउन अफ सिजन भएपनि पर्यटकको आकर्षण घटेको छैन ।

तस्बिरः रासस
