जनार्दन शर्माले घोषणा गरे प्रगतिशील अभियान नेपाल, कतिले साथ देलान् ?
टुरिजमफेस काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रगतिशील अभियान नेपाल सुरु गरेका छन् । उनले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रगतिशील अभियान नेपाल नामक अभियानको घोषणा गरेका हुन् । नेकपा माओवादी […]
