युएईमा एक नेपाली मारिए
तस्बिरः सिएनएन।
टुरिजमफेस
काठमाडौं । इरानबाट प्रहार गरिएको क्षेप्यास्त्र आक्रमणमा संयुक्त अरब इमिरेट्स ( युएई) मा एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।
युएईको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अल जजिराले जनाएअनुसार उक्त हमलामा हालसम्म तीन जनाको ज्यान गएको छ । मृतकमध्ये एक नेपाली, एक पाकिस्तानी र एक बंगलादेशी नागरिक रहेका छन् । घटनामा ५८ जना घाइते भएको बताइएको छ ।
तस्बिरः सिएनएन।
