नेपाल पुलिसले जित्यो काभा वुमन्स क्लब च्याम्पियनसिपको उपाधि
टुरिजमफेस काठमाडौं । नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । माल्दिभ्समा शनिबार राति भएको फाइनल खेलमा उज्वेकिस्तानको हुमोलाई ३–० को सोझो सेटमा […]
