दूषित थानी हिमालयन रिसोर्टमा सिटिजन्स बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काभ्रेपलान्चोकको धुलिखेलस्थित दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डवाहक […]