बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो
टुरिजमफेस
काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शनिबार विदेशी पर्यटक हिमालको तस्बिर क्यामरामा कैद गर्दै । बन्दीपुरमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । तस्बिरः रासस
