टोखाको झोरमा ढकमक्क फुलेका आरुको फूल, सेल्फी खिच्न पुग्न थाले आन्तरिक पर्यटक
टुरिजमफेस
काठमाडौं ।
काठमाडौँको टोखा नगरपालिका- १ स्थित झोरमा आरुको बोटमा ढकमक्क फुलेका आरुको फूल ।

यतिबेला झोरमा पुग्ने जोकोहीले आरुको फूल छेउ बसेर फोटो खिच्ने गरेका छन् । तस्बिरः रासस
