विशेष महाधिवेशनले कांग्रेस कमजोर बन्यो : पूर्णबहादुर खड्का
टुरिजमफेस
सुर्खेत । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका कारण पार्टी प्रतिनिधि सभामा ३८ सिटमै सीमित हुन पुगेको बताएका छन्।
