मनोज ज्ञवाली नबिल बैंकको कामु सिइओ

टुरिजमफेस
काठमाडौं । नबिल बैंकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई कामु प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी दिएको छ ।
प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृत गरेसँग बैंक व्यवस्थापनले ज्ञवालीलाई कामु सिइओको जिम्मेवारी दिएको हो ।