माओवादी र समाजवादीबाट नियुक्त भएकालाई फिर्ता बोलाउँदै डेढ दर्जन मुलुकमा राजदूत सिफारिस
टुरिजमफेस काठमाडौं । नेकपा माओवादी र समाजवादी पाटीको कोटाबाट नियुक्त पाएका राजदूतलाई फिर्ता बोलाउँदै केपी शर्मा ओली नेतृत्वको सरकारले डेढ दर्जन मुलुकमा राजदूत सिफारिस गरेको छ । जस अनुसार भारतका […]
