पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुदूरपश्चिम महोत्सव सुरु
टुरिजमफेस कैलाली । सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुदै आएको ‘सुदूरपश्चिम महोत्सव’ सुरु भएको भएको छ । सुदूरपश्चिम महोत्सवको १९औँ संस्करण सोमबारदेखि कैलालीको धनगढीमा सञ्चालनमा आएको छ । […]
