भक्तपुरका नेवार समुदायले ‘साँःपारु’ मनाउँदै, यस्तो छ परम्परा
टुरिजमफेस भक्तपुर । वर्ष दिनमा मृत्यु भएका आत्माको मोक्ष प्राप्तिको प्रार्थना गर्दै ख्यालठट्टा, हाँस्यव्यङङ्ग्यसहित भक्तपुरका नेवार समुदायले आज धुमधामका साःँपारु (गाईजात्रा) पर्व मनाइँदैछ । भिन्न र मौलिक शैलीमा मनाइने भक्तपुरको […]
