दशैं नजिकिएसँगै खाद्यले बढायो अनुगमन, उपत्यकामा मात्रै ३ वटा टोली परिचालन
८ असोज, काठमाडौँ । दशैं नजिकिएसँगै खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले अनगमन सुरु गरेको छ । विभागले खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाडौँ उपत्यकामा तीनवटा टोली परिचालन गरेको छ । […]