संगिता पहाडी नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त
टुरिजमफेस काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । पहाडी […]
