पोखराको तालबाराही मन्दिर (फाेटाे)
पोखरा महानगरपालिका- २२ पुम्दिभुम्दीबाट देखिएको फेवातालको बिच भागमा रहेको तालबाराही मन्दिर । जहाँ देश विदेशबाट वर्षेनी हजारौं धार्मिक पर्यटकहरूको आगमन हुने गर्दछ ।
पोखरा महानगरपालिका- २२ पुम्दिभुम्दीबाट देखिएको फेवातालको बिच भागमा रहेको तालबाराही मन्दिर । जहाँ देश विदेशबाट वर्षेनी हजारौं धार्मिक पर्यटकहरूको आगमन हुने गर्दछ ।
टुरिजमफेस बागलुङ । नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र अन्तर्गगत पर्ने ढोरपाटन नगरपालिका-९ स्थित ढोरपाटन उपत्यकामा घोडासफारीमा आन्तरिक पर्यटक रमाउँने गरेका छन् । शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम […]
काठमाडौं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा फिनिक्स इन्स्पिरेशनको आयोजनामा भएको ‘नेपाल-चीन सांस्कृतिक सम्मेलन- २०२५’ मा नृत्य प्रस्तुत गर्दै नेपाली कलाकार । तस्बिरः रासस नृत्य प्रस्तुत […]
टुरिजमफेस कैलालीको भजनी नगरपालिका-२ स्थित राधाकृष्ण सामुदायिक वन क्षेत्रभित्र रहेको लौटैया तालमा सञ्चालन गरिएको बोटमा रमाउँदै आन्तरिक पर्यटक । बोट सञ्चालनपछि तयहाँ वनभोज खाने र घुम्न आउनेको सङ्ख्या बढेको छ […]
काठमाडौं । चीनको सिन्ज्यिाङ स्वायत्त प्रदेशको तियानशान पर्वत श्रृंखलाको काखमा अवस्थित सायराम ताल नयाँ र साहसिक पर्यटन परियोजनाको केन्द्रबिन्दु बन्न थालेको छ । चीनको सबैभन्दा अग्लो र ठूलो अल्पाइन तालका […]
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बावाताल भएर वन क्षेत्रमा जाँदै गरेका बाह्रसिङ्गाको बथान । बाह्रसिङ्गाका लागि प्रख्यात रहेको यस निकुञ्जमा दुई हजार बढी बाह्रसिङ्गा रहेका छन । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जाबाट आइतबार बिहान बादलको घुम्टोभित्र देखिएको माछापुच्छ्रे हिमालको दृश्य ।तस्बिरः राम थापा/रासस
म्याग्दीका अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पग्लिएर हिमतालमा परिणत हुँदै गरेका हिमनदी । जलवायु परिवर्तनको कारण तापक्रम वृद्धि हुँदा वर्षौदेखि हिउँ जमेर बनेका हिमनदी पग्लन थालेका […]
टुरिजमफेस काठमाडौं । काठमाडौं उपत्यका नेपालको सबैभन्दा धेरै जनसंख्या भएको उपत्यका हो । संघीय राजधानीमा स्थाई तथा अस्थाईरुपमा बसोबास गर्नेको संख्या नेपालको कुल जनसंख्याको करिब एक तिहाई छ । पहिले […]
आकाश खुलेको बिहान काठमाडौंको प्रमुख पर्यटकीय स्थल चन्द्रागिरि र तलपट्टि मातातीर्थ, गुर्जुधारा, सतुङ्गल, मच्छेगाउँ, विष्णुदेवी, बलम्बु, थानकोट, चेकपोष्टलगायतको बस्ती । पछिल्लो समयमा नेपालमा आउने विशिष्ट पाहुनालाई सत्कार गर्ने प्रमुख […]