आहारा खोज्दै गरेको कालोटाउके सुनचरी
टुरिजमफेस
काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुरस्थित पिपलको रुखमा आहारा खोज्दै गरेको कालोटाउके सुनचरी । खुला वन क्षेत्रमा यस चराको बासस्थान रहने गर्दछ । तस्बिर स् रासस
