हिमपातपछि कोरोला नाकामा रोकिएका कन्टेनर (फोटो फिचर)
मुस्ताङको लोमान्थाङ गाउँपालिका-४ स्थित नेपाल र चीनको सिमानाकामा रोकिएका कन्टेनर । गत सोमबार परेको भारी हिमपातपछि सडक पूर्ण रूपमा नखुल्दा अहिले चीनबाट ल्याइएका सामान बोकेका कन्टेनरहरु सिमानाकामै रोकिएका छन् । तस्बिर : रासस
टुरिजमफेस
मुस्ताङको लोमान्थाङ गाउँपालिका-४ स्थित नेपाल र चीनको सिमानाका कोरोलामा रोकिएका कन्टेनर ।

गत हप्ता परेको हिमपातपछि सडक पूर्ण रूपमा नखुल्दा अहिले चीनबाट ल्याइएका सामान बोकेका कन्टेनरहरु सिमानाकामै रोकिएका छन् ।

मुस्ताङको लोमान्थाङ गाउँपालिका-४ स्थित नेपाल र चीनको सिमानाका कोरोलामा हिउँसँग रमाउँदै आन्तरिक पर्यटक । गत हप्ता परेको हिमपातपछि कोरोला आउने पर्यटकको सङ्ख्या घटेको छ । तस्बिर : रासस