हिमाल आरोहणको ७५ वर्षपछि अन्नपूर्ण आधार शिविरमा चहलपहल बढ्यो (फोटोसहित)

अन्नपूर्ण आधार शिविर जाँदै पर्यटक
टुरिजमफेस
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड तालदेखि अन्नपूर्ण आधार शिविरतर्फ जाँदै गरेका पर्यटकहरु ।
अन्नपूर्ण हिमाल आरोहण भएको ७५ वर्षपछि आधार शिविरमा चहलपहल बढ्न थालेको छ । तस्बिर : रासस
अन्नपूर्ण आधार शिविर जाँदै पर्यटक