नवलपरासीका पर्यटकीय क्षेत्रहरुमा घुम्दै विदेशी पर्यटक

टुरिजमफेस
तिहार लागेसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१५ स्थित गोडारमा नेपाल घुम्न आएका विदेशी पर्यटक । दसैँको बेला सुनसान बनेका यहाँका तिहार लागेसँगै स्वदेशी तथा विदेशी पर्यटकहरुको चहलपहल बढेको छ । तस्बिर : रासस