हिउँमा याकचौरी, घाँसपातको व्यवस्थापनमा सकस
टुरिजमफेस
हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका-६ स्थित मनाङ गाउँमा हिउँमा याकचौरी । समयअगावै हिमपात भएपछि याकचौरीको घाँसपातको व्यवस्थापनमा सकस भएको पशुपालक किसानको भनाइ छ ।

तस्बिरः रासस
