खाँदबारीमा सेकाहा महोत्सव, पर्यटकीयस्थल भ्रमण र होमस्टे प्रवर्द्धनलाई प्राथमिकता
टुरिजमफेस सङ्खुवासभा । खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु भएको छ । तमु ल्होसारका अवसर पारेर सेकाहा सामुदायिक विकास क्लबले महोत्सव आयोजना गरेको हो । महोत्सवको उद्घाटन […]
