अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरे शिक्षा विभाग खारेजीको निर्णयमा हस्ताक्षर
टुरिजमफेस काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा विभाग खारेजी गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरसँग उनले जति सक्दो चाँडो विभाग बन्द गर्ने बताए । यद्यपि उनको निर्णयविरुद्ध अदालतमा […]