जेनजी आन्दोलनपछि बन्द भएको चन्द्रागिरि केबलकार सञ्चालनमा
टुरिजमफेस
काठमाडौं । जेनजी आन्दोलनपछि बन्द रहेको चन्द्रागिरि केबलकार पुनः सञ्चालनमा आएको छ ।
उक्त केबलकारमा भदौ २४ गते भएको तोडफोड भएको थियो । पुनर्संरचना तथा मर्मत–सम्भार सम्पन्नपछि केबलकार सञ्चालनमा ल्याइएको हो ।
केबलकार सञ्चालनमा आएपछि पर्यटक चहलपहल बढेको छ । केबलकार चढ्नेहरूका लागि भालेश्वर मन्दिर दर्शनको पनि व्यवस्था मिलाइएको छ ।
