चुनावी चहलपहल सकिन नपाउँदै मनाङमा विदेशी पर्यटकको लर्को
मनाङमा चुनावी चहलपहल सकिन नपाउँदै विदेशी पर्यटक आउन सुरु गरेका छन् । तस्बिरमा अन्नपूर्ण पदमार्ग अन्तर्गत नासो गाउँपालिकादेखि चामेतर्फ जाँदै गरेका विदेशी पर्यटक यस पदमार्गमा दैनिक ५० देखि ६० जना विदेशी पर्यटक मनाङ भित्रने गरेका छन्। तस्बिरः रासस
