लमजुङ दरबारमा पर्यटकको चहलपहल
टुरिजमफेस
लमजुङको सदरमुकाम बेँसीसहर नगरपालिका-३ गाउँसहरमा रहेको लमजुङ दरबारमा आन्तरिक पर्यटकको चहलपहल । शाहवंशीय राजाको उदगमस्थल मानिने यस दरबारको यतिबेला पुनर्निर्माणको क्रममा रहेपनि पर्यटक भने यहाँ आउने गरेका छन् । तस्बिर : रासस
