दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन (तस्वीरहरु)

दमक व्यापारिक कम्प्लेक्स झापा, २३ मङ्सिरः झापाको दमक नगरपालिका–३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्स । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको सो १८ तले कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो । चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेकोछ । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस
झापा – झापाको दमक नगरपालिका–३, दापगाछीमा रहेको भ्यूटावर दमक व्यापारिक कम्प्लेक्सको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको छ ।
सो १८ तले कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो ।
चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेको छ ।
तस्वीरहरु : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय