पर्यटक लोभ्याउने ताप्लेजुङको लोदेन क्षेत्रमा चौरी र गोठ (फोटो)

टुरिजमफेस
समुद्री सतहदेखि चार हजार ३०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ लोदेन क्षेत्रमा रहेको याक गोठ । हिमाली समुदायको जीवनशैलीसँग गाँसिएको याकपालन उनीहरूको प्रमुख पुर्खौली पेसा हो।
तस्बिरः रासस