प्रधानमन्त्री सुशीला कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गर्ने कार्यभार
टुरिजमफेस काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने कार्यभार दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सपथग्रहण गराउँदै कार्कीलाई आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ […]
