यी हुन् एनपीएल सिजन–२ मा सर्वाधिक पुरस्कार जित्ने खेलाडी
टुरिजमफेस काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन– २ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल नै सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन् । लुम्बिनी लायन्सका कप्तानसमेत रहेका उनले सर्वोत्कृष्ट […]
