पदमचाल (केञ्जो फूल) फोटोसहित

टुरिजमफेस
समुद्र सतहदेखि करिब चार हजार २०० मिटर उचाईमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ को तोक्पेगोला क्षेत्रमा धरहरा जस्तै ठाडो फुल्ने दुर्लभ केञ्जो फूल (पदमचाल) । यो एक प्रकारको जडिबुडी पनि हो ।
समुद्र सतहदेखि करिब चार हजार २०० मिटर उचाईमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ को तोक्पेगोला क्षेत्रअन्तर्गत सोदुपोखरी आसपास फूलेको बुकी फूलमा तस्बिर लिँदै आन्तरिक पर्यटकहरू । उच्च हिमाली क्षेत्रको चिसो मौसममा मात्र फुल्ने यो फूलले हिमाली फाँटलाई रङ्गीन बनाएको छ।
तस्बिरः रासस