भक्तपुरको बोडेस्थित मनोहरा खोलाबाट बालुवा संकलन गर्दै मजदुर (फोटो फिचर)

टुरिजमफेस
भक्तपुरको बोडेस्थित मनोहरा खोलाबाट मजदुरहरूले अवैध रूपमा बालुवा संकलन गर्दै आएका छन् ।
संकलित बालुवा बोरामा भरी घर निर्माण गर्ने स्थलमा ठेकेदारलाई बिक्री गर्ने गर्दछन् ।
यसरी हुने अवैध संकलनले वातावरणीय असन्तुलन र नदी किनार क्षयमा समेत असर पुर्याउने गर्दछ ।